शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रेमिल शैलीको ’यी आँखाका नानीमा’ सार्वजनिक

आइतबार, चैत्र २९ २०७७

काठमाडौं  ।   अमेरिकामा बसेर पनि नेपाली माटो नभुलेका गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली बजारमा सार्वजनिक गरेका छन् । ’यी आँखाका नानीमा’ बोलको यस गीतमा अर्जुन दुङ्मेन राईको शब्द रहेको छ । यस गीतलाई  मनोज साङ्सोन राईले संगीतवद्ध गरेका हुन् ।  

Screenshot (3).png

श्यामस्वेत शैलीमा निर्माण गरिएको भिाडियोमा स्वयम् गायक गुरुङ प्रस्तुत भएकाछन् । यस गीतको भिडियोलाई सुनिल उप्रेतीको सम्पादन र निर्देशनमा तयार पारिएको हो । 
ज्यासमिन क्रियसन मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोले दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । 

भिडियो लिंक

https://youtu.be/WO6buIiem28