शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक

शुक्रबार, चैत्र २७ २०७७

काठमाडौं ।  गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक छ । गरिवीको कारणले परदेशमा गएको एक युवाको कथालाई गीतमा समेटिएको छ । गीतमा मौलिकपनलाई निकै आकर्षक रुपमा देखाइएको छ ।
टेकु खत्री र सुर्य कुमार बोहराको शब्द तथा सुर्य बोहराको संगीत संयोजन गीतमा रहेको छ  । टुक मान विश्वकर्माको छायाँकन, दिनेश मुस्कानको निर्देशन तथा सम्पादन भिडियोमा रहेको छ । ‘मैलो चोली’ गीतको भिडियोमा रश्मी भट्ट  र ओवी रायमाझीको अभिनय रहेको छ ।
भिडियो लिंक

“https://www.youtube.com/embed/4F7yYwEvRJU”