शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सीता तुम्रोक को ”सायद तिम्रो मेरो माया बस्यो की “ सार्वजनिक

बिहिबार, चैत्र २६ २०७७

काठमाडौं ।  गायक गायिका प्रबिन बेडवाल अनि सीता तुम्रोक को आवाजमा रहेको ”सायद तिम्रो मेरो माया बस्यो की “ गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमलाई निकै आकर्षक रुपमा गीतमा प्रस्तुत गरिएको छ ।
निर्मला कुवर को शब्द सिर्जना तथा रमेश सुबेदीको संगीत मा सन्दीप कार्की ले एरेन्ज गरेका छन ।   क्यामेरा म्यान गो क्युरी नाम बाट ग्रीनिज बुक मा नाम लेख्न सफल इसक जबेगुले गरेका हुन भने ड्रोन र सम्पादन पनि उनैको रहेको छ । सीता अफिसियल बाट उक्त भिडियो अपलोड भएका छन भने अमृत साही ठकुरी अनि गायिका स्वायम सीता तुम्रोक को रोमान्स हेर्न सक्नेछन । गीतको भिडियोलाई हाङ्ग चेम्जोङ्गले निर्देशन गरेका छन । 
भिडियो लिंक

“https://www.youtube.com/embed/Jfo04JlhceY” width=”560″ height=”315″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”>