बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

यो नयाँ बर्ष हिरोको साथ खाली हुन्न हात योजना सुरु 

आइतबार, चैत्र २२ २०७७

काठमाडौं ।  नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले नेपाली नयाँ बर्ष २०७८ को उपलक्ष्यमा “यो नयाँ बर्ष हिरोको साथ खाली हुन्न हात” भन्ने नयाँ योजना ल्याएको छ । यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले स्क्रयाच कार्ड मार्फतरु १० हजार सम्मपक्का डिस्काउन्ट, र बम्पर उपहारमा एक लाख नगद पाउने छन् ।