बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेयर कारोवार रकम बढ्यो, सातामा २० अर्ब ६१ करोड ३१ लाखको सेयर कारोवार

शुक्रबार, चैत्र ६ २०७७

काठमाडौं । यो साता सेयर कारोवार रकम गत साताको तुलनामा बढेको छ । गत साता पाँच कार्य दिनमा तीन कार्यदिन मात्र नेप्से खुलेको थियो भने यो साता पाँच कार्य दिन नै नेप्से खुलेको छ । सोही आधारमा यो साता नेप्से सुचक तथा कारोवार रकम दुबै बढेकाछन । नेप्से यो साता २४ सय ७५ दसमलव नौ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि चार सय ४४ दसमलव १५ अंकमा चढेको छ । दुई सय १६ वटा कम्पनीहरुको दुई लाख ६२ हजार दुई सय ६१ पटकको कारोवारमा यो साता चार करोड ८८ लाख पाँच हजार सात सय २८ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम २० अर्ब ६१ करोड ३१ लाख ८९ हजार नौ सय ६५ रुपैयाँ पुगेको छ । 
नेप्सेमा गत साता भने दुई सय ११ वटा कम्पनीहरुको एक लाख ५३ हजार पाँच सय नौ पटकको कारोवारमा तीन करोड २० लाख ७८ हजार एक सय २२ कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम १३ अर्ब ८५ करोड ८५ लाख ८० हजार नौ सय ६४ रुपैयाँ पुगेको थियो । 
नेप्से यो साता पाँच दिन खुल्ला रहेको पहिलो दुई दिन घटेर बाँकी तीन कार्य दिन उच्च अंकले बढेको थियो । जसमध्ये पहिलो दिन नेप्से ५१ दसमलव २३ अंकले घटेर २४ सय सात दसमलव २५ अंकमा झर्दा सेन्सिटिभ १० दसमलव एक अंकले घटेर चार सय ३५ दसमलव १३ अंकमा पुगेको थियो । दोस्रो दिन नेप्से पुन १८ दसमलव सात अंकले घटेर २३ सय ८९ दसमलव १९ अंकमा झरेकोमा सेन्सिटिभ पनि पाँच दसमलव सात अंकले घटेर चार सय ३० दसमलव पाँच अंकमा पुगेको थियो । तेस्रो दिन भने नेप्से दुई दसमलव ५६ अंकले बढेर दुई हजार तीन सय ९१ दसमलव ७४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ४४ अंकले बढेर चार सय ३० दसमलव ४९ अंकमा पुगेको थियो । चौथो दिन पनि नेप्से पन ४० दसमलव चार अंकले बढेर दुई हजार चार सय ३२ दसमलव १४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि आठ दसमलव ११ अंकले बढेर चार सय ३८ दसमलव ६० अंकमा पुगेको थियो । पाँचौं दिन पनि नेप्से ४२ दसमलव ९५ अंकले बढेर दुई हजार चार सय ७५ दसमलव नौ अंकमा पुगेकोमा सेन्सिटिभ पनि पाँच दसमलव ५५ अंकले बढेर चार सय ४४ दसमलव १५ अंकमा पुगेको थियो । 
यो साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल टेलिकम आदिको बढी रकम कारोवार भएको छ भने परेकाछन नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदिको बढी संख्यामा सेयर कारोवार भएको छ । बजार पुंजीकरणको आधारमा यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदि अगाडि परेकाछन । सुचीकरणतर्फ भने यो साता ग्रिन लाईफ हाईड्रो पावर कम्पनी, हिमालयन बैक, ग्लोवल आईएमई बैंक, लुम्बिनी बिकास बैक, नेपाल सेवा लघुबित्त बित्तीय संस्था, महिला सहयात्रा लघुबित्त बित्तीय संस्था, नेपाल बंगलादेश बैक, सेञ्चुरी कर्मसियल बैंक सहितका कम्पनीहरुको बोनस तथा हकप्रद सेयर नियमित कारोवारका लागि नेप्सेमा सुचीकृत भएकाछन । 
दैनिक सेयर कारोवार तालिका
दिन  कम्पनी संख्या   कारोवार संख्या कित्ता  कारोवार रकम
पहिलो दिन २११  ६०९७३  ९९०३७०४  ४९५२७२२१९५
दोस्रो दिन २१२  ५२३०९  ९६०४५२९  ४२४८४२४०६६
तेस्रो दिन २१६  ४६५४० ९०१२८५३  ३३७५६९९३३९
चौथो दिन २१२  ४४६९७ ८६२६६६७  ३३७४५५२१७८
पाँचौं दिन २१३  ५७७४२ ११६५७९७५  ४६६१७९२१८७
आर्टिकलको लागि 
नेपालको संविधान २०४७ र निजामती सेवा ऐन २०४९ 
नेपालको संविधान २०४७ को धारा १२४ अनुसार निजामती सेवा ऐन २०४९ र नियमावली २०५० को व्यवस्था भएको देखिन्छ । पछि स्वास्थ्य सेवा सम्बन्धी, स्वास्थ्य सेवा ऐन २०५८ र संसद सम्बन्धी संसद सचिवालय ऐन २०५८ आयो तर यी दुबै निजामती सेवा ऐनकै अँग हुन् । वि सं २०६१ भाद्र २२ देखि मात्र निजामती सेवा दिवस मनाउन थालिएको हो । १७ वर्षमा पनि यो दिवसले  सार्थकता पाएन, सेवा प्रवाह दिनानुदिन कमजोर हँुदैछ । सुशासन र सार्वजनिक सेवा प्रवाह गर्ने देशकै ऐनाको रुपमा रहेको निजामती सेवा  सँधै आलोच्य छ । विगत केही वर्ष यतादेखि थप आलोचित  बनेको यो सेवा कोभिड १९ पछि लगभग निष्कृय नै छ । हाल  संघीय निजामती सेवा विधेयक भने संसदको सुशासन समितिमा अड्केको छ ।                                                 
नेपालको सम्बिधान २०७२ ले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र देश हुन गई देशको मूल संरचना संघ, प्रदेश र स्थानीय तहहरुको प्रावधान रहेको र संविधानको धारा ३०२ को उपधारा २ ले उपधारा १ बमोजिमको व्यवस्था गर्दा यो संविधान प्रारम्भ हुँदाका बखत सरकारी सेवामा कार्यरत राष्टृ सेवक कर्मचारीलाई नेपाल सरकारले कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरी सेवा प्रवाहको व्यवस्था मिलाउने छ भनेको छ । प्रचलित प्रावधानअनुसार केन्द्रमा संघ,७ प्रदेश र ७५३ स्थानीय तहहरु छन् । यस अनुसार समायोजन हँुदा पनि संघ, प्रदेश र स्थानीय तहमा समेत कानुन निर्माण गर्नु पर्ने हुन्छ । संघीय निजामती सेवा ऐन पारित नभए सम्म अरु ऐन बन्न नसक्ने अबस्था छ । 
राजपत्राँकित तृतीय श्रेणी सम्मका कर्मचारीहरु टेृड युनियनमा आबद्ध हुन सक्ने मएकाले सरकारले २०७३ मा आधिकारिक टेृड युनियनको निर्वाचन गरायो । र पनि हाल देशमा धेरै टृेड युनियनहरु कार्यरत छन् । छाता संगठन आपूm निकट राजनैतिक दलहरुको वकालत गर्छन्, उनीहरुप्रतिको झुकाव छ । कानुनतः जनताको कर लिएर भ्रातृ संगठनको रुपमा राजनैतिक दलहरुको कार्यकर्ताभैmँ झोला बोकेर काम गर्न भने मिल्दैन । निजामती सेवा ऐन दोस्रो संशोधन २०६४ले निजामती सेवामा समावेशी अवधारणा ल्यायो । प्रारम्भको समय २०६४ देखि २०७६ साल,१२ वर्षको समयमा २१ हजार ५४६ जना कर्मचारीले यो सेवामा प्रवेश पाए । प्रदेश निजामती सेवा प्रारम्भ भएपछि पनि कर्मचारी भर्ना दर बढ्ने नै छ । सेवामा प्रवेशसंख्या वृद्धि सँगै समावेशी संख्या पनि बढ्ने नै छ । संघीय सेवामा समावेशी प्रावधान राखेपछि अरु सेवामा नराख्न मिल्दैन । केही समय यो प्रावधान ठीकै होला तर सदाको यस्तो व्यवस्थाले योग्यता प्रणालीलाई आत्मसात् गर्दैन । समय पुगेपछि स्वतः बढुवा हुने प्रणालीले योग्यता र कार्य क्षमतामा उत्साह हुन्न । पहिलेको निजामती व्यवस्थामा ज्येष्ठता र कार्य सम्पादनको प्रावधान भएकाले कर्मचारीहरुको मनोवल उच्च भई काम देखाउने,जाँगर देखाउनु पर्ने थियो । अहिले स्थानीय सरकारमा सुशासन छैन, बेरुजुको चाँग छ, दक्ष जनशक्तिको अभाव छ । शासनका सबै प्रक्रियामा स्वामित्व स्थापित गर्न, उत्तरदायी राजनीतिक प्रणालीको विकास गर्न, सेवा सुविधाहरू घरदैलोबाटै प्राप्त गर्ने÷गराउने उद्देश्यले मुलुक संघीयतामा प्रवेश गरे पनि कोरोनाको त्रासमा जनताले आप्mनो अभिभावकत्वको सरकारको महशूस गरेनन्, जताततै छटपटी भयो । प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सरकारलाई हम्मेहम्मे परेको छ । कर्मचारी समायोजन गर्ने गरी आएको कर्मचारी समायोजन अध्यादेश २०७४ होस् वा कर्मचारी समायोजन २०७५, विवाद रहिनै रह्यो । संविधान जारी भएको ५ वर्ष पूरा हुँदा पनि कर्मचारी समायोजन भइनसक्नु दुःखको विषय  हो ।
 राज्य सन्चालन गर्ने निजामती सेवालाई दलहरुले आप्mना कार्यकर्ता जस्तो गरी प्रयोग गरिनु हुन्न । सरसर्ती हेर्दा संघीय निजामती सेवा ऐन र नियमावली, प्रदेश निजामती सेवा ऐन नियमावली र स्थानीय तह निजामती सेवा ऐन नियमावली छुट्टाछुट्टै तर्जुमा गरी लागु गर्नु पर्ने र कानुनी हिसावले नीतिगत अन्यौलता हटाउनु पर्ने देखिन्छ । प्रदेश र स्थानीय तहमा कर्मचारीहरू किन सजिलै जान मानेनन् त्यसको स्थायी समाधान खोजिनु जरूरी छ । खटनपटनमा भय र त्रास होइन स्वस्पूmर्त, उत्साहपूर्ण ढङ्गले हुनुपर्छ । वास्तवमा वैज्ञानिक र भरपर्दो निजामती सेवा विना राजनैतिक नेतृत्व सफल हुनै सक्दैन कारण स्थायी सरकार भनेको निजामती कर्मचारीयन्त्र नै हो । ऊ मेसिन हो तर यन्त्र मानव होइन । राजनीति र प्रशासन बीचको समन्वय भने जरूरी छ । नम्र व्यवहार, सकारात्मक सोच, मुस्कानसहितको सेवा प्रवाह आजको आवश्यकता हो । सार्वजनिक प्रशासनको सेवा छिटोछरितो, कम लागतको, झन्झटमुक्त र परिणाममुखी हुनु जरूरी छ । सेवाग्राहीको सन्तुष्टिमै राजनीति बीचको सह–सम्बन्ध हुन्छ, नेतृत्ववर्गले लिने नैतिक आचरण, नवीन कार्य, जोखिममा काम गर्न सक्ने खुबी एवं क्षमताको विकास अत्यन्त आवस्यक रहेको छ । 
बार्षिक साधारण सभा कहिले ?   
नाम   किसिम  स्थान    मिती एजेण्डा 
शिखर इन्स्योरेन्स कम्पनी १५ औं र १६ औं  केन्द्रिय कार्यालय, थापाथली  चैत ९  बित्तीय बिवरण
सबैको लघुबित्त बित्त  चौथो  मस्र्याङदी रिभर भ्युु, रिर्सोट, बन्दिपुर चैत १४  बित्तीय बिवरण
सिन्धु बिकास बैंक  ११ औं  आगन्तुक रिर्सोट, बनेपा  चैत ९  बित्तीय बिवरण
के.सी.एल अस्टुुयट क्यापिटल पाँचौं   वाल्नट पिष्ट्रो एण्ड बैंकेट, पानीपोखरी चैत १३  बित्तीय बिवरण
स्वालम्वन लघुुबित्त बित्तीय संस्था १९ औं  आम्रपाली बैंकट, काठमाडौ  चैत ११  बित्तीय बिवरण 
भिर्मिरे लघुबित्त बित्तीय संस्था १० औं  पञ्चकन्या बैंकेट, बनेपा  चैत १८  लाभांस
डिप्रोक्स लघुुबित्त बित्तीय संस्था १९ औं  होटल मोनालिसा, सौराह  चैत २०  लाभांस 
साँङगे बिद्युुत कम्पनी  बार्षिक सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर  चैत २७  बित्तीय बिवरण
नेपाल बित्तीय संस्था संघ २४ औं र २५ औं होटल क्राउन इम्पेरियल  चैत २०  बित्तीय बिवरण 
नेपाल इन्स्योरेन्स कम्पनी ७२ औं  एयरपोर्ट होटल, सिनामंगल  चैत २७  बित्तीय बिवरण 
नेपाल हाईड्रो डेभलपर लिमिटेड बार्षिक सभा कम्पनीको कार्यालय डिल्लीबजार  चैत १७  बित्तीय बिवरण
सर्पोट लघुुबित्त बित्तीय संस्था छैंठो  होटल इस्र्टन प्यालेस, सुनसरी  चैत २०  बित्तीय बिवरण
आरती पावर कम्पनी लिमिटेड चौंथो र पाँचौं हार्दिक होटल, बाघबजार  जेठ २७  बित्तीय बिवरण
महुुली लघुबित्त बित्तीय संंस्था आठौं  संस्थाको कार्यालय, सप्तरी  चैत २५  बित्तीय बिवरण
साँग्रिला डेभलपमेन्ट बैंक १६ औं  लैनचौर बैंकेट, काठमाडौं  चैत २३  लाभांस 
लमजुङ बिद्युत बिकास कम्पनी बार्षिक सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर  चैत २४  बित्तीय बिवरण
ग्रिन डेभलपमेन्ट बैंक  आठौं  होटल बाराही, पोखरा    चैत २८  बित्तीय बिवरण
नेशनल हाईड्रो पावर कम्पनी २४ औं  डेलिश रेष्ट्रो एण्ड बैंकेट, बालुुवाटार चैत २७  बित्तीय बिवरण
महालक्ष्मी बिकास बैंक  १९ औं  बैंकको कार्यालय, दरबारमार्ग  चैत १३  बित्तीय बिवरण 
नयाँ सेयर जारी गर्ने कम्पनीहरु   
क्रस  कम्पनीको नाम  प्रकार कित्ता  खुल्ला बन्द   बिक्री प्रवन्धक
१ सिंगटी हाईड्रो इर्नर्जी लिमिटेड साधारण २९०००००  चैत ६ चैत १० (छिटोमा) चैत २० (ढिलोमा) मेगा क्यापिटल  लिमिटेड
२ ग्लोवल आईएमई बैंक ऋणपत्र ३००००००  चैत १ चैत ४ (छिटोमा) चैत १६ (ढिलोमा) सेञ्चुरी क्यापिटल लिमिटेड 
३ एनसीसी बैंक   ऋणपत्र ३००००००  चैत १३  चैत १८ (छिटोमा) चैत २७ (ढिलोमा) नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड
आव २०७७—०७८ को दोस्रो त्रैमासमा बैक तथा फाईनान्सहरुले कायम गरेको चुक्ता पुंजी 
बाँणिज्य बैक तर्फ 
क्रस बैककोे नाम  चुक्ता पुंजी  
१ सिटिजन बैंक  ९८१७००२.६७ 
२ नेपाल इन्भेष्टमेन्ट बैंक   १४२४८९५५ 
३ कुमारी बैंक   १३८७८४७४.८३ 
४ नेपाल बंगलादेश बैंक  ८४९५८१४.२९ 
५ प्रभुु बैंक    ११३४७०५७ 
६ सानिमा बैक  ९६८१५१९.०८ 
७ सनराईज बैंक  ९४८७९४४.४९ 
८ नेपाल बैंक   १२६३६७५८.६२ 
९ सिद्धार्थ बैंक  ९७८७७६७.१४ 
१० एनसीसी बैंक  ९३५३९१६.९४ 
११ नेपाल एसबिआई बैंक  ८९५६२०५.५५ 
१२ नबिल बैंक   १३४८०१५९ 
१३ कृषि बिकास बैंक   १६४२२६४१.८० 
१४ मेगा बैंक   १४६५४९६४.९५ 
१५ लक्ष्मी बैंक   १०६९५६९० 
१६ एनआईसी एशिया बैंक  ११५६४००५.३६ 
१७ ग्लोवल आईएमई बैंक  २१६३२५०३  
१८ एनएमबी बैंक  १४४४७७५३ 
१९ स्टान्र्डड चार्टड बैंक  ८५७२२३१  
२० माछापुच्छे« बैंक  ९०५३०९४.५८ 
२१ सिभिल बैंक  ८००३३९०  
२२ बैंक अफ काठमाडौं   ९६५८१७६.४२ 
२३ हिमालयन बैंक  १०६८४०००.८२ 
२४ सेञ्चुरी बैंक  ९०३४४३०  
२५ एभरेष्ट बैंक  ८९३३७१७  
२६ प्राईम कर्मसियल बैंक  १६०८३०३६.९३ 
२७ राष्ट्रिय बाँणिज्य बैंक  ९००४७९५.७० 
२८ नेपाल इन्फ्रास्ट्रक्चर बैंक  १२०००००० 
बिकास बैक तर्फ 
क्रस बैंकको नाम  चुक्ता पुंजी  
१ कामना सेवा बिकास बैंक  २५४०१९५.३५ 
२ मुक्तिनाथ बिकास बैंक   ४८११५५०.८० 
३ ज्योति बिकास बैंक  ३४९५२९३.४३ 
४ गरिमा बिकास बैंक  ३२३८६८९.४२ 
५ नारायणी डेभलपेन्ट बैंक  ६५६१६.९० 
६ ग्रिन डेभलमेन्ट बैंक  ५००००० 
७ मितेरी डेभलपमेन्ट बैंक  ७९७३७६.९३ 
८ लुम्विनी बिकास बैंक  २९०६४५३.५५ 
९ एक्सेल डेभलपमेन्ट बैंक  ८१११२१.२२ 
१० शाईन रेसुंगा डेभलपमेन्ट बैंक  ३४०८४६३.९०  
११ महालक्ष्मी बिकास बैंक   ३०७२०६१.३२ 
१२ सिन्धुु बिकास बेंक  ५५७४५६.०६ 
१३ साँग्रिला डेभलपमेन्ट बैंक  २६०६६४०.४० 
१४ कर्पोरेट डेभलपमेन्ट बैंक  ४१०००० 
१५ कर्णाली डेभलपमेन्ट बैंक  ५०२८३० 
१६ सहारा बिकास बैंक  १६३३६६.९३ 
फाईनान्स तर्फ 
क्रस फाईनान्सको नाम  चुक्ता पुंजी  
१ गोर्खाज फाईनान्स  ८६७९९३.८० 
२ समृद्धि फाईनान्स  ४०३८६९  
३ मञ्जुुश्री फाईनान्स  ९६५३९५  
४ रिलायन्स फाईनान्स  ८३२४१६ 
४ प्रोग्रेसिभ फाईनान्स  ८००१००  
५ पोखरा फाईनान्स  ९१७२८१.७० 
६ युनाईटेड फाईनान्स  १०४०८३४.६४ 
७ श्री इन्भेष्टमेन्ट फाईनान्स  ८९०१३४.८८ 
८ बेष्ट फाईनान्स  ८२८९१३.७८ 
९ गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स  ८६४००० 
१० आईसीएफसी फाईनान्स  १०२४२६५.८० 
११ गुुडविल फाईनान्स  ८६७२००  
१२ जानकी फाईनान्स  ६००४११.१० 
१३ नेपाल फाईनान्स  ३०५५५१ 
१४ सेन्ट्रल फाईनान्स  ८२३३९७.७८ 
१५ सिर्जना फाईनान्स  ८४७८३८.८८ 
१६ मल्टीपर्पस फिनान्स  २२४०३७.९० 
लघुबित्त बित्तीय संस्थातर्फ
क्रस संस्थाको नाम  चुक्ता पुंजी  
१ फष्र्ट माईक्रो फाईनान्स  ८७६८११  
२ महिला लघुबित्त बित्तीय संस्था  ६०००० 
३ मिर्मिरे लघुुबित्त संस्था  ३९८६२६.३२ 
४ लक्ष्मी लघुुबित्त संस्था  ३२००४५ 
५ नेपाल एग्रो लघुबित्त संस्था  ५७२४४ 
६ आरएमडिसी लघुुबित्त संस्था  १०३४२२१.९४  
७ आरएसडिसी लघुबित्त संंस्था  ७३१९६० 
८ आरम्भ चौतारी लघुुबित्त संस्था  २६३४४८ 
९ एनएनएमबी लघुुबित्त संस्था  ५३९८०५ 
१० नेरुडे लघुबित्त बित्तीय संस्था  ४५७२९४.०५ 
११ स्वदेशी लघुुबित्त संस्था    २७६००० 
१२ समिट लघुुबित्त संस्था  ३९३३००  
१३ एनआईसी एशिया लघुुबित्त  १४८०००० 
१४ समता लघुबित्त संस्था  २२९३४०.१६ 
१५ राष्ट्र उत्थान लघुुबित्त संस्था  १७५००० 
१६ सामुदायिक लघुबित्त संस्था १३२००० 
१७ आशा लघुुबित्त संस्था   २६७१३१.२० 
१८ सिभिल लघुुबित्त संस्था  २३३९३४ 
१९ सारथी लघुुबित्त संस्था  २३५३८६.१५ 
२० घोडीघोडा लघुुबित्त संस्था  २७६२५  
२१ मेरो लघुबित्त बित्तीय संस्था  १०००००० 
२२ गुराँस लघुबित्त बित्तीय संस्था  ८३४०० 
२३ छिमेक लघुुबित्त संस्था  १८३००००  
२४ जीवन बिकास लघुुबित्त संस्था  ४१०६७० 
२५ फरवार्ड माईक्रो फाईनान्स  ५००४१५  
२६ ईन्फिनिटी लघुुबित्त संस्था २६०६५० 
२७ वोमी लघुबित्त बित्तीय संंस्था ३६१२०२ 
२८ साधना लघुबित्त बित्तीय संस्था  २१७७८०  
२९ स्पर्श लघुबित्त बित्तीय संस्था ११२०२९.०९    
३० ग्लोवल आईएमई लघुबित्त संस्था ३३०८८४.२३   
३१ महुली लघुुबित्त बित्तीय संस्था १८६६२०  
३२ स्वरोजगार लघुुबित्त बित्तीय संस्था ३६५९३७.१२    
३३ कालिका लघुबित्त संस्था २५२३३०  
३४ गणपती लघुबित्त संस्था १२७३५६.७६    
३५ ग्रामिण लघुुबित्त संस्था  ९८२५००  
३६ आत्मनिर्भर लघुुबित्त संस्था ४२०००  
३७ आँधिखोला लघुबित्त संस्था १०००००  
३८ शुुर्योदय लघुबित्त संस्था २१५०४२.९३  
३९ सर्पोट लघुबित्त बित्तीय संस्था  ६६०००  
४० बिजय लघुबित्त संस्था    २६६५९७.४९ 
४१ स्वाभिमान लघुुबित्त संस्था  ७६७०७.६४ 
४२ महिला सहयात्रा लघुुबित्त संस्था १३३१००  
४३ मिथिला लघुुबित्त संस्था १२१७४०.८४   
४४ नेपाल सेवा लघुुबित्त संस्था  ६१५००  
४५ निर्धन उत्थान लघुबित्त संस्था  १५००००० 
४६ उन्नती लघुुबित्त संस्था  १४९५३६.६५ 
४७ स्वस्तीक लघुुबित्त संस्था  १२०००  
४८ सबैको लघुबित्त बित्तीय संस्था  १८६४५०  
४९ डिप्रोक्स लघुुबित्त संस्था  १०५४८३३.५७ 
५० नाडेप लघुबित्त बित्तीय संस्था  ४०४८०० 
५१ नेशनल माईक्रो फाईनान्स   २६४०४५ 
५२ साना किसान लघुुबित्त संस्था  १२५०२८६.७८ 
५३ घरेलु लघुुबित्त बित्तीय संस्था ७०३५० 
५४ जनउत्थान लघुबित्त संस्था  ७९२०० 
५५ मानुुषी लघुबित्त संस्था  ७००००  
५६ स्वालम्वन लघुुबित्त संस्था  ७९२३९९ 
५७ अभियान लघुुबित्त बित्तीय संस्था  १५२५०० 
५८ किसान लघुुबित्त संस्था   ३९२८०८.७८ 
(श्रोत सम्वन्धीत संस्थाको दोस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण)