शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

 विदेशीएका युवाको कथामा बन्यो गौरभ पहारीको ’लाहुरे’

आइतबार, चैत्र १ २०७७

काठमाडौं । जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरभ पहारीको नयाँ म्युजिक हिडियो ’लाहुरे’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको  ’लाहुरे’मा गौरभ र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ  मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाइ ’लाहुरे’को भिडियोमा समेटिएको छ  ।
एसियन म्युजिकले निर्माण गरेको भिडियोलाइ काश्यप निशानले निर्देशन गरेका हुन । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । 
भिडियो लिंक

https://www.youtube.com/watch?v=Q_0s9UuR-w4