शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सौगात मल्ल स्टारर लप्पन छप्पन–२, भयानक आयो ट्रेलर

शुक्रबार, फाल्गुन २८ २०७७

काठमाडौं ।  सौगात मल्ल स्टारर फिल्म लप्पन छप्पन–२ को ट्रेलर सार्वजनिक गरिएको छ।
खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुती रहेको फिल्म २७ चैतमा विश्वव्यापी रिलिज हुने भएको छ।
गोल्डेन हिल्स पिक्चरसँग इपी एजुकेशन अस्ट्रेलिया, रोयल कुँवर इन्टरटेन्मेन्ट, युएमआई ग्रुप युरोप, म्याक मिडियाको सहकार्य रहेको छ।
मुकुन्द भट्टको निर्माण र निर्देशनमा बनेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनूपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, सरितागिरीलगायतका कलाकारको अभिनय रहेको छ।
हेर्नुहोस् ट्रेलर

https://youtu.be/HJsj8jTEqEw

lapanchapan.JPG

lapan chapan2.JPG