काठमाडौंं । यो साता सेयर कारोवार रकम गत साताको तुुलनामा घटेको छ । सोही आधारमा यो साता नेप्से २५ सय छ दसमलव ६८ अंकमा पुुग्दा सेन्सिटिभ पनि चार सय ५१ दसमलव ४६ अंकमा पुुगेको छ । यो साता दुुई सय १२ वटा कम्पनीहरुको तीन लाख ६० हजार एक सय २५ पटकको कारोवारमा छ करोड ८९ लाख ७७ हजार चार सय ४६ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम ३२ अर्ब ४८ करोड एक लाख ५९ हजार ७३ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा गत साता भने दुुई सय सात वटा कम्पनीहरुको चार लाख १८ हजार छ सय ५५ पटकको कारोवारमा नौ करोड ६२ लाख १७ हजार ७३ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम ३८ अर्ब ६० करोड २५ लाख १४ हजार नौ सय १७ रुपैयाँ पुुगेको थियो । नेप्से यो साता पाँच दिन नै खुल्ला रहेकोमा दोस्रो र पाँचौं दिन नेप्से बढेपनि पहिलो, तेस्रो र चौथो दिन घटेको थियो ।
जसमध्ये पहिलो दिन नेप्से ७९ दसमलव ७४ अंकले घटेर २४ सय ७४ दसमलव ३९ अंकमा पुुगेको थियो भने सेन्सिटिभ पनि १४ दसमलव ५३ अंकले घटेर चार सय ४७ दसमलव २९ अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से ४० दसमलव ६४ अंकले बढेर दुुई हजार पाँच सय १५ दसमलव तीन अंकमा पुगेको थियो भने सेन्सिटिभ पनि छ दसमलव ४७ अंकले बढेर चार सय ५३ दसमलव ७५ अंकमा पुुगेको थियो । तेस्रो दिन भने नेप्से ५९ दसमलव सात अंकले घटेर दुुई हजार चार सय ५५ दसमलव ३३ अंकमा पुुगेको थियो सेन्सिटिभ पनि नौ दसमलव आठ अंकले घटेर चार सय ४३ दसमलव ९५ अंकमा पुुगेको थियो । चौथो दिन पनि नेप्से ३९ दसमलव २३ अंकले घटेर दुुई हजार चार सय १६ अंकमा पुगेको थियो भने सेन्सिटिभ पनि सात दसमलव १२ अंकले घटेर चार सय ३६ दसमलव ८० अंकमा पुुगेको थियो । अन्तिम कारोवार दिन भने नेप्से ९० दसमलव ६७ अंकले बढेर २५ सय छ दसमलव ६८ अंकमा पुुगेको थियो भने सेन्सिटिभ पनि १४ दसमलव ६७ अंकले बढेर चार सय ५१ दसमलव ४६ अंकमा पुुगेको थियो ।
नेप्सेमा यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल टेलिकम आदि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक, प्रभुु बैक आदि परेकाछन । पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन । सेयर सुचीकरणतर्फ भने यो साता प्रभु बैंक, नेपाल एसबिआई बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक आदिको बोनस सेयर नेप्सेमा नियमित कारोवारका लागि सुचीकृत भएकाछन ।
दैनिक सेयर कारोवार तालिका
दिन कम्पनी संख्या कारोवार संख्या कित्ता कारोवार रकम
पहिलो दिन २०७ ९६१५१ १६०१७३२२ ८३५५२८९८१४
दोस्रो दिन २०९ ७०३३९ ११८३८४८८ ५६९२३१६८३१
तेस्रो दिन २०८ ६४७८७ १३१०६७३८ ६११९६३८६६९
चौथो दिन २१२ ६३६७४ ११३९२१३५ ६२५४८०९४४२
पाँचौं दिन २०६ ६५१७४ १६६२२७६३ ६०५८१०४३१७
आर्टिकलको लागि
व्यावसायिक कृषिजजन्य उत्पादनको बृद्धि र कृषि बजार
व्यवसायिक कृषि उत्पादन बृद्धि गर्न कृषि बजारको अहम् भूमिका रहेको हुन्छ । कृषि बजार संचालनका लागि कृषि बजारसित सम्बन्धित बजारका पूर्वाधारहरुको निर्माण हुनु पनि त्यत्तिकै आवश्यक हुन्छ । कृषि क्षेत्र नेपाली अर्थतन्त्रको आधारशीलाको रुपमा रहेको छ । देशमा झण्डै ६६ प्रतिशत जनता अझैं पनि कृषिमा नै आश्रित रहेका छन् यसको योगदान अझैं पनि देशको कुल ग्राहस्र्थ उत्पादनमा ३३ प्रतिशत रहेको छ । कृषि क्षेत्रको विकास नै दिगो आर्थिक विकास र बहुसंख्यक नेपालीको आय तथा रोजगारीको आधार स्तम्भ भएकाले उपलब्ध स्रोत र साधनको आधारमा विगतका आवधिक योजनाहरुदेखि नै यस क्षेत्रलाई उच्च प्राथमिकता दिदै आइएको छ । मूलतः नगदेबालीको उत्पादन र उपभोगमा उल्लेखनीय बृद्धि भएको छ ।
यसको साथसाथै विगतका वर्षहरुमा थुप्रै योजना तथा कार्यक्रमहरु मार्फत कृषि क्षेत्रमा सकारात्मक टेवा पु¥याउँदै आईएको छ र जसले सकारात्मक प्रभाव पारेको पनि देखिन्छ । यस्तो भएता पनि ती कार्यक्रमहरु बढी उत्पादनमुखी भएका कारण अपेक्षित नतिजा भने हाँसिल गर्न सकेको छैन् । यसर्थ बजारयोग्य कृषिउपजको बढ्दो उत्पादनलाई दृष्टिगत गरी बजार प्रणालीको उत्पादनमा विकास हुन नसक्दा हाल कृषि उपजको समुचित व्यवस्थापनमा टड्कारो रुपले समस्या देखिएको छ । यसले गर्दा आम कृषकहरुले उचित लाभ लिन सकेका छैनन् भने उपभोक्ताहरुले पनि सुलभ र सरल रुपले कृषिजन्य वस्तु उपभोग गर्न पाईरहेको छैनन् । यस यथार्थलाई राष्ट्रियस्तरमा नै मनन गरी विभिन्न आवधिक योजनाहरुमा सम्बोधन गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्दै लक्ष्य राख्दै आईएको छ ।
देशमा कृषि क्षेत्रको उत्पादनमा मात्रै विशेष जोड दिइयो भने यसको बजार विकासको क्षेत्रलाई गौण रुपमा हेरियो जस्को कारण आज विभिन्न फलफूल तथा तरकारी पकेट क्षेत्रहरु जस्तै मुस्ताङ, जुम्ला, डोल्पाआदि ठाउँका स्याउ उत्पादक कृषकहरु बजार पूर्वाधार को कमीले गर्दा आफूले लगाएका फलफूलका विरुवाहरु नष्ट गर्न समेत पुगेका छन् । त्यसरी नै खाद्य तथा कृषि संगठनको परिभाषा अनुसार बजार सूचना प्रायशः सरकारी क्षेत्रबाट संचालित सेवाहो । जसमा नियमित रुपमा मूल्य सम्बन्धी जानकारी र केहीहदसम्म उल्लेखरुपमा ग्रामिण संकलन केन्द्र, थोक बजार तथा खुद्रा बजारहरुबाट कारोवार भएका वस्तुहरुको परिमाण नियमित रुपमा संकलन गर्ने तथायी सूचनाहरुलाई विभिन्न संचार माध्यमहरुद्वारा कृषक, व्यापारी, सरकारी निकायहरु, नीति निर्माताहरु र अन्य क्षेत्रहरुलाई समयमै नियमित रुपमा पठाउने कार्यहरु समावेश हुन्छन् ।
कृषिबजार प्रणालीमा समयानुकूल परिवर्तन गर्नका लागि उपर्युक्त विषय र समस्याहरुलाई उचित प्रकारले सम्बोधन र समाधान गरिनु पर्दछ । बजार प्रणालीमा गरिने यस प्रकारको सुधारले उपभोक्ताको हितका साथै उचित मूल्यमा वस्तुको निमित आपूर्तिलाई समेत सुनिश्चित गर्दछ । यसबाट व्यावसायिक कृषि उत्पादनमा संलग्न किसानहरुले आफ्नै उत्पादनको उचित मूल्य पाउनुका साथै बजारको सुनिश्चितताले गर्दा उत्पादन बृद्धिमा समेत निरन्तरता रहेन गर्दछ । यसर्थ कृषि बजार सेवाले व्यवस्थित बजार कृयाकलापहरु एवं सेवाहरुलाई जनाउँदछ । बजर सेवाभित्र कुनै वस्तु वा उपजको उत्पादन स्थलदेखि उपभोक्तासम्म पुग्ने क्रियाकलापका साथै बजारको लागि आवश्यक सूचना उपलव्ध गराउने कार्यहरु समेत पर्दछन् । यसैगरी व्यावसायिक कृषि उत्पादनका साथ साथै कृषि उपजबजार पूर्वाधार निर्माण सम्बन्धी माग पनि दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ । तर बजार पूर्वाधारका लागि नेपाल सरकारबाट स्वीकृत मापदण्ड बिनाका बजारहरु अव्यवस्थित रुपले संचालन भएका पाइन्छन् । यस्ता बजारहरु दीर्घकालसम्म संचालनमा समेत आउन सकेका छैनन् । व्यवस्थित रुपमा संचालन भएका कृषि बजारहरुले किसान तथा उपभोक्ताहरुलाई दिर्घकालसम्म सेवा पु¥याएको पाइन्छ, र यस्ता बजारहरुले आ–आफ्नो ठाउँमा निरन्तरता समेत पाएको पाइन्छ । व्यवस्थित बजारमा उत्पादन योजना, बाली लिनु, केलाउनु वा सफागर्नु, किसान थलोबाट ढुवानी गर्ने वा भण्डारण गर्ने, उपज ग्रेडिङ्ग गर्ने, प्याकेजिङ्ग साधनको खोजी , प्राप्ति र प्याकिङ्ग, ओसारपसार र ढुवानी, भण्डारण, प्रशोधन तथा क्रेतासँग सम्पर्क,
बजारको खोजी, बिक्री वितरण, उत्पादनस्थल र बजार बीच दोहोरो पारदर्शी बजार सूचना आदान प्रदान गर्ने आदि कार्यहरु गर्दछ ।
समग्रमा भन्नुपर्दा जबसम्म कृषिको चौर्तफी विकास हुन सक्दैन तवसम्म देशको भाग्य रेखा कोरिन नसक्ने कुरामा कसैको पनि दुईमत हुन सक्दैन । यसको लागि कृषकले फसल उत्पादन गरेर मात्र हुँदैन त्यसको लागि बजारको पनि सोहि रुपमा व्यवस्था हुनु अति आवश्यक छ । त्यसको लािग किसानहरुले बजार सूचनाका आधारमा नै आफ्नो उपजको बढी मूल्य पाउन सक्दछन् । यस्ता बजार सूचनाहरु कृषि प्रसार प्राविधिक कर्मचारीहरु, गैरसरकारी संस्था, योजना अधिकृत लगायतका व्यक्तिहरुले किसानहरुलाई उपलब्ध गराई सधाउ पु¥याउन सक्दछन् । यस्ता सूचना पाएर कृषकहरुले थोक बजारमा लगेर बिक्री गर्दा उचित फाइदा लिन सकिन्छ भन्ने विषयमा सोच्न सक्दछन् । किसानहरुको व्यापारीसँग मोलमोलाई गर्ने क्षमता यस्ता बजार सूचनामा भर पर्दछ । विशेषतःथोक बजार, हाटबजार, संकलन केन्द्रमा धेरै व्यापारीहरु जम्मा भए भने मोलमोलाई धेरैग र्न सकिने संभावना रहन्छ । स्थानीय संकलन केन्द्र वा हाटबजारमाकिनिएका कृषिउपजहरुको मूल्यउपभोक्तासँग धेरे तहपार गरेर आउनु पर्दा बढी हुने गर्दछ ।यसमाकिसानहरुले आफूले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच जे जति फरक छ त्यसबारे पनिजानकारी लिएर उचित निर्णय लिन सक्दछन् । बजार सूचना दिने बजार प्रसार कार्यकर्ता÷संस्था÷व्यक्तिले किसानहरुलाई कुरा बुझाउन सक्नु पर्दछ । यदि उदाहरणको लागि टाढाको बजारमा मूल्य रु. १५ छ र स्थानीय संकलन केन्द्रमा किसानले रु १० पाउँछ भने त्यस बीचको मूल्य अन्तरलाई केलाएर ठीक बेठीक छुट्याउनु पर्दछ ।
यसर्थ कृषि बजार योजना तयार गरी उत्पादन गरेमा निश्चय पनि आफ्नो उत्पादनबाट चाहे जस्तो फाइदा लिन सकिन्छ । आज विकसित देशहरुले कम लगानी तथा कम श्रम गरेर कृषि क्षेत्रबाट अधिकभन्दा अधिक फाइदा लिएको हामी पाउँछौं । जबकी हाम्रो जस्तो अविकसित मुलुकहरुले बढी लगानी र बढी श्रम खर्च गरेर पनि नगन्यरुपमा नाफा लिएको हुन्छ ।
बार्षिक साधारण सभामा थप्ने
नाम किसिम स्थान मिती एजेण्डा
गणपती लघुबित्त बित्तीय संस्था चौंथो होटल ह्याईट हाउस पार्टी प्यालेस, तनहुं फागुुन २८ लाभांस
नेरुडे लघुुबित्त बित्तीय संस्था १४ औं उद्योग संगठन मोरंग फागुन २२ बित्तीय बिवरण
लाईफ इन्स्योरेन्स कर्पोरेसन १८ औं एलआईसी शिक्षालय, नक्साल फागुन २५ लाभांस
निर्चन उत्थान लघुबित्त संस्था २२ औं संस्थाको कार्यालय, नकसाल फागुुन २५ लाभांस
पाँचथर पावर कम्पनी चौंथो र पाँचौं होटल इम्पेरियल, काठमाडौ फागुुन २५ बित्तीय बिवरण
नेशनल माईक्रो फाईनान्स सातौं क्रिक रिर्सोट, धादिङवेसी चैत ५ बित्तीय बिवरण
स्वरोजगार लघुबित्त बित्तीय संस्था १२ औं नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी फागुुन २९ लाभांस
स्वस्तीक लघुुबित्त संस्था दोस्रो होटल नेमान, लहान चैत ६ बित्तीय बिवरण
शिखर इन्स्योरेन्स कम्पनी १५ औं र १६ औं केन्द्रिय कार्यालय, थापाथली चैत ९ बित्तीय बिवरण
सबैको लघुबित्त बित्त चौथो मस्र्याङदी रिभर भ्युु, रिर्सोट, बन्दिपुर चैत १४ बित्तीय बिवरण
बैंक अफ काठमाडौ बिशेष नेपाल प्रज्ञा प्रतिष्ठान, कमलाद्धी चैत ३ निर्वाचन
सिन्धु बिकास बैंक ११ औं आगन्तुक रिर्सोट, बनेपा चैत ९ बित्तीय बिवरण
स्वालम्वन लघुुबित्त बित्तीय संस्था १९ औं आम्रपाली बैंकट, काठमाडौ चैत ११ बित्तीय बिवरण
नयाँ सेयर जारी गर्ने कम्पनीमा थप्ने
क्रस कम्पनीको नाम प्रकार कित्ता खुल्ला बन्द बिक्री प्रवन्धक
१ रु रु जलबिद्युुत कम्पनी साधारण (आयोजना प्रभावित) ४०७७०५ फागुन ७ फागुन २१ (छिटोमा) चैत्र ८ (ढिलोमा) एनएमबी क्यापिटल लिमिटेड
२ कुुमारी बैंक ऋणपत्र ८००००००० फागुन १४ फागुुन १८ (छिटोमा) फागुुन २८ (ढिलोमा) कुुमारी क्यापिटल लिमिटेड
३ प्राईम कर्मसियल बैंक ऋणपत्र ३५००००० फागुन १९ फागुुन २३ (छिटोमा) चैत्र ४ (ढिलोमा) आरबीबी मर्चेन्ट बैंकिङ लि.
४ सिंगटी हाईड्रो इर्नर्जी लिमिटेड साधारण २९००००० चैत ६ चैत १० (छिटोमा) चैत २० (ढिलोमा) मेगा क्यापिटल लिमिटेड
५ ज्योति लाईफ इन्स्योरेन्स साधारण ६६००००० फागुन २३ फागुुन २९ (छिटोमा) चैत ८ (ढिलोमा) एनएमबी क्यापिटल लिमिटेड
आव २०७७—०७८ को दोस्रो त्रैमासमा बैक तथा फाईनान्सहरुले कायम गरेको चुक्ता पुंजी
बाँणिज्य बैक तर्फ
क्रस बैककोे नाम चुक्ता पुंजी
१ सिटिजन बैंक ९८१७००२.६७
२ नेपाल इन्भेष्टमेन्ट बैंक १४२४८९५५
३ कुमारी बैंक १३८७८४७४.८३
४ नेपाल बंगलादेश बैंक ८४९५८१४.२९
५ प्रभुु बैंक ११३४७०५७
६ सानिमा बैक ९६८१५१९.०८
७ सनराईज बैंक ९४८७९४४.४९
८ नेपाल बैंक १२६३६७५८.६२
९ सिद्धार्थ बैंक ९७८७७६७.१४
१० एनसीसी बैंक ९३५३९१६.९४
११ नेपाल एसबिआई बैंक ८९५६२०५.५५
१२ नबिल बैंक १३४८०१५९
१३ कृषि बिकास बैंक १६४२२६४१.८०
१४ मेगा बैंक १४६५४९६४.९५
१५ लक्ष्मी बैंक १०६९५६९०
१६ एनआईसी एशिया बैंक ११५६४००५.३६
१७ ग्लोवल आईएमई बैंक २१६३२५०३
१८ एनएमबी बैंक १४४४७७५३
१९ स्टान्र्डड चार्टड बैंक ८५७२२३१
२० माछापुच्छे« बैंक ९०५३०९४.५८
२१ सिभिल बैंक ८००३३९०
२२ बैंक अफ काठमाडौं ९६५८१७६.४२
२३ हिमालयन बैंक १०६८४०००.८२
२४ सेञ्चुरी बैंक ९०३४४३०
२५ एभरेष्ट बैंक ८९३३७१७
२६ प्राईम कर्मसियल बैंक १६०८३०३६.९३
२७ राष्ट्रिय बाँणिज्य बैंक ९००४७९५.७०
२८ नेपाल इन्फ्रास्ट्रक्चर बैंक १२००००००
बिकास बैक तर्फ
क्रस बैंकको नाम चुक्ता पुंजी
१ कामना सेवा बिकास बैंक २५४०१९५.३५
२ मुक्तिनाथ बिकास बैंक ४८११५५०.८०
३ ज्योति बिकास बैंक ३४९५२९३.४३
४ गरिमा बिकास बैंक ३२३८६८९.४२
५ नारायणी डेभलपेन्ट बैंक ६५६१६.९०
६ ग्रिन डेभलमेन्ट बैंक ५०००००
७ मितेरी डेभलपमेन्ट बैंक ७९७३७६.९३
८ लुम्विनी बिकास बैंक २९०६४५३.५५
९ एक्सेल डेभलपमेन्ट बैंक ८१११२१.२२
१० शाईन रेसुंगा डेभलपमेन्ट बैंक ३४०८४६३.९०
११ महालक्ष्मी बिकास बैंक ३०७२०६१.३२
१२ सिन्धुु बिकास बेंक ५५७४५६.०६
१३ साँग्रिला डेभलपमेन्ट बैंक २६०६६४०.४०
१४ कर्पोरेट डेभलपमेन्ट बैंक ४१००००
१५ कर्णाली डेभलपमेन्ट बैंक ५०२८३०
१६ सहारा बिकास बैंक १६३३६६.९३
फाईनान्स तर्फ
क्रस फाईनान्सको नाम चुक्ता पुंजी
१ गोर्खाज फाईनान्स ८६७९९३.८०
२ समृद्धि फाईनान्स ४०३८६९
३ मञ्जुुश्री फाईनान्स ९६५३९५
४ रिलायन्स फाईनान्स ८३२४१६
४ प्रोग्रेसिभ फाईनान्स ८००१००
५ पोखरा फाईनान्स ९१७२८१.७०
६ युनाईटेड फाईनान्स १०४०८३४.६४
७ श्री इन्भेष्टमेन्ट फाईनान्स ८९०१३४.८८
८ बेष्ट फाईनान्स ८२८९१३.७८
९ गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स ८६४०००
१० आईसीएफसी फाईनान्स १०२४२६५.८०
११ गुुडविल फाईनान्स ८६७२००
१२ जानकी फाईनान्स ६००४११.१०
१३ नेपाल फाईनान्स ३०५५५१
१४ सेन्ट्रल फाईनान्स ८२३३९७.७८
१५ सिर्जना फाईनान्स ८४७८३८.८८
१६ मल्टीपर्पस फिनान्स २२४०३७.९०
लघुबित्त बित्तीय संस्थातर्फ
क्रस संस्थाको नाम चुक्ता पुंजी
१ फष्र्ट माईक्रो फाईनान्स ८७६८११
२ महिला लघुबित्त बित्तीय संस्था ६००००
३ मिर्मिरे लघुुबित्त संस्था ३९८६२६.३२
४ लक्ष्मी लघुुबित्त संस्था ३२००४५
५ नेपाल एग्रो लघुबित्त संस्था ५७२४४
६ आरएमडिसी लघुुबित्त संस्था १०३४२२१.९४
७ आरएसडिसी लघुबित्त संंस्था ७३१९६०
८ आरम्भ चौतारी लघुुबित्त संस्था २६३४४८
९ एनएनएमबी लघुुबित्त संस्था ५३९८०५
१० नेरुडे लघुबित्त बित्तीय संस्था ४५७२९४.०५
११ स्वदेशी लघुुबित्त संस्था २७६०००
१२ समिट लघुुबित्त संस्था ३९३३००
१३ एनआईसी एशिया लघुुबित्त १४८००००
१४ समता लघुबित्त संस्था २२९३४०.१६
१५ राष्ट्र उत्थान लघुुबित्त संस्था १७५०००
१६ सामुदायिक लघुबित्त संस्था १३२०००
१७ आशा लघुुबित्त संस्था २६७१३१.२०
१८ सिभिल लघुुबित्त संस्था २३३९३४
१९ सारथी लघुुबित्त संस्था २३५३८६.१५
२० घोडीघोडा लघुुबित्त संस्था २७६२५
२१ मेरो लघुबित्त बित्तीय संस्था १००००००
२२ गुराँस लघुबित्त बित्तीय संस्था ८३४००
२३ छिमेक लघुुबित्त संस्था १८३००००
२४ जीवन बिकास लघुुबित्त संस्था ४१०६७०
२५ फरवार्ड माईक्रो फाईनान्स ५००४१५
२६ ईन्फिनिटी लघुुबित्त संस्था २६०६५०
२७ वोमी लघुबित्त बित्तीय संंस्था ३६१२०२
२८ साधना लघुबित्त बित्तीय संस्था २१७७८०
२९ स्पर्श लघुबित्त बित्तीय संस्था ११२०२९.०९
३० ग्लोवल आईएमई लघुबित्त संस्था ३३०८८४.२३
३१ महुली लघुुबित्त बित्तीय संस्था १८६६२०
३२ स्वरोजगार लघुुबित्त बित्तीय संस्था ३६५९३७.१२
३३ कालिका लघुबित्त संस्था २५२३३०
३४ गणपती लघुबित्त संस्था १२७३५६.७६
३५ ग्रामिण लघुुबित्त संस्था ९८२५००
३६ आत्मनिर्भर लघुुबित्त संस्था ४२०००
३७ आँधिखोला लघुबित्त संस्था १०००००
३८ शुुर्योदय लघुबित्त संस्था २१५०४२.९३
३९ सर्पोट लघुबित्त बित्तीय संस्था ६६०००
४० बिजय लघुबित्त संस्था २६६५९७.४९
४१ स्वाभिमान लघुुबित्त संस्था ७६७०७.६४
४२ महिला सहयात्रा लघुुबित्त संस्था १३३१००
४३ मिथिला लघुुबित्त संस्था १२१७४०.८४
४४ नेपाल सेवा लघुुबित्त संस्था ६१५००
४५ निर्धन उत्थान लघुबित्त संस्था १५०००००
४६ उन्नती लघुुबित्त संस्था १४९५३६.६५
४७ स्वस्तीक लघुुबित्त संस्था १२०००
४८ सबैको लघुबित्त बित्तीय संस्था १८६४५०
४९ डिप्रोक्स लघुुबित्त संस्था १०५४८३३.५७
५० नाडेप लघुबित्त बित्तीय संस्था ४०४८००
५१ नेशनल माईक्रो फाईनान्स २६४०४५
५२ साना किसान लघुुबित्त संस्था १२५०२८६.७८
५३ घरेलु लघुुबित्त बित्तीय संस्था ७०३५०
५४ जनउत्थान लघुबित्त संस्था ७९२००
५५ मानुुषी लघुबित्त संस्था ७००००
५६ स्वालम्वन लघुुबित्त संस्था ७९२३९९
५७ अभियान लघुुबित्त बित्तीय संस्था १५२५००
५८ किसान लघुुबित्त संस्था ३९२८०८.७८
(श्रोत सम्वन्धीत संस्थाको दोस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण)