बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एपीएफ टोलीद्वारा अवैध औषधी बरामद :–

सोमबार, फाल्गुन १० २०७७

 झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टास्थित सीमा ईलाकाबाट फागुन ९ गते एपीएफ टोलीले करीब १७ लाख ४४ हजार रुपैयाँ बराबरको अवैध औषधी बरामद गरेको छ ।  
 भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ओरियन्स कम्पनीको औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।