बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल समूहका कार्यकर्ता पक्राउ

बिहिबार, माघ २२ २०७७

 काठमाडौं । आज आमहड्ताल गरेको प्रचण्ड नेपाल समूहका कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् ।

बिहानैदेखि प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।

उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा पक्राउ गरेको प्रहरीले  कलंकीबाट पनि दर्जनौं कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

arestt.JPG