सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रचण्ड–माधव समूहको यस्तो घोषणा, भोलि  आम हड्ताल

बुधबार, माघ २१ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।

संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड(माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।

यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको छ ।