काठमाडौं । गायक कृष्ण थापाको स्वरमा रहेको नयाँ गीत ‘पानी पर्दा’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा बिरेन्द्र कार्कीको शब्द तथा लय रहेको छ ।
गीतमा कर्साङ्ग लामाको एरेन्जर र भोला पौडेलको रेकर्डिङ तथा मिक्सिङ रहेको रहेको छ ।
गोविन्द लामा, वीरमान लामा र निलिमा भट्ट अभिनित यस म्युजिक भिडियोमा लक्ष्मी राईको निर्देशन रहेको छ ।
चन्द्रबहादुर पाँडेले म्युजिकको छायांकन गरेका हुन ।
बादल राईको सम्पादकमा निर्मित उक्त म्युजिक भिडियो ग्लोबल निउज लाइभ युट्युबबाट सार्वजनिक भएको हो ।
गीतमा पवित्रा भट्ट, इशान परिवारले पनि सहयोगी भुमिका निभाएका छ्न ।