बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रमेश प्रसाई र मिलन नेवारको ‘अरबको खाडीमा’

बिहिबार, माघ ८ २०७७

चर्चित गायिका मिलन नेवार अनि रमेश प्रसाईको स्वरमा अरबको खाडीमा गित सार्वजनिक भएको छ । 

प्रेम चौलागाईको शव्द रहेको गीतमा चर्चित संगितकार राजनराज शिवाकोटीले संगित गरेका छन् । 

अरबको खाडीमा बोलको गितको म्युजिक भिडियो प्रेम आदित्य च्यानलबाट सार्वजनिक गरिएको छ । 

भिडियोको निर्देशक राजेश पुमा राईले गरेका छन । 

म्युजिक भिडियोमा मोडेल योगेन्द्र राई र सेसुका राईले अभिनय गरेका छन ।