काठमाडौं । श्रीराज ईन्टरटेण्मेन्टको प्रस्तुतीमा ‘चाँदी’ गीत सार्वजनिक भएको छ ।
जसमा संजय बादलको स्वर रहेको छ भने जिए जिए जेयूको शब्द रहेको छ ।
गीतको संगीत तथा संगीत संयोजन मनोज चौंलागाईंले गरेका हुन् ।
‘चाँदी’ गीतलाई योजना डंगोलले कोरीयोग्राफी गरेका हुन् ।
जसमा बलबहादुर बुडाथोकी, देवीका डंगोल, ओम प्रकाश श्रेष्ठ, सुबिना चित्रकार, अनिल कुमाल, दिप्पन पौडेल, बिष्णु घिसमरे लगायलको अभिनय तथा नृत्य रहेका छ ।
भिडियोलाई जिए जेयू छांयाकन गरेका हुन्, भने राजीव बलामीले छांयाकन गरेका हुन् ।
जसमा मिलन गुङको कलरिङ रहेको छ ।