काठमाडौ । नेपाल राष्ट्र बैंकले आज बुधबार पाँच बजेसम्म नै अन्तर बैंक कारोवार गर्न सकिने जनाएको छ ।
राजश्व बुुझने तथा बुुझाउने प्रयोजनको लागि आज आरटिजिएसको अन्तर बैंक भुक्तानी कारोवार पाँच बजसेम्म नै खुल्ला रहन्छ ।
र सो अवधिसम्म ग्राहक तथा अन्तर बैंक कारोवार गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
