बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

आइतबार, भाद्र २८ २०८३

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका विषयमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै सबै प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।