काठमाडौँ । जेनजी सहिद स्मृति दिवसको अवसरमा मंगलबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पुरानो संसद् भवन)मा आयोजित कार्यक्रममा सहभागी सहिद परिवारका सदस्य ।
जेनजी सहिद परिवार कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बहालवाला मन्त्री, जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारका पूर्वमन्त्री, बहालवाला सांसद, आन्दोलनका घाइते, घाइतेका परिवार तथा सहिद परिवारका सदस्य सहभागी थिए । कार्यक्रममा सहभागी सहिद परिवारका सदस्यहरू प्रियजनको सम्झनामा भावुक देखिन्थे ।