शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, साउन २० २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बुधबार बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्ताव गरिएका नियमित कार्यसूची, सरकारका दैनिक कार्यसञ्चालन तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा मन्त्रालयगत प्रस्तावमाथि छलफल तथा आवश्यक निर्णयसमेत हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।