बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीकाे शल्यक्रिया सम्पन्न

सोमबार, चैत्र ३० २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

 उनलाई अपरेशन थिएटर (ओटी) बाट वार्डमा सार्ने तयारी भइरहेको छ।

अस्पतालले शल्यक्रियाबारे विस्तृत जानकारी केहीबेरमै प्रेस नोटमार्फत सार्वजनिक गर्ने जनाएको छ।