बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राजनीति केवल कला र कन्सपिरेसी थ्यौरी होईन,यो विज्ञान हो : गोकुल बाँस्कोटा

शुक्रबार, कार्तिक १४ २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटा ले राजनीति केवल कला र कन्सपिरेसी थ्योरी मात्र नभई विज्ञान पनि हो भनेर व्याख्या गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “कोही पनि प्रत्येक क्रियाको बराबर तर विपरीत प्रतिकृयाको नियमभन्दा अलग रहन सक्दैन।”

उनको यो अभिव्यक्ति हाल नेपाली राजनीतिमा देखिएको उतारचढाव र विकसित घटनाक्रम लाई लिएर व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको देखिन्छ।

बाँस्कोटाको दृष्टान्तले राजनीतिक क्रियाकलापमा परिणाम र प्रतिक्रिया अनिवार्य रूपमा जोडिएको विज्ञानसमान संरचना रहेको सन्देश दिन खोजेको छ।