शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जलेको सिंहदरबारमा जलेका सवारीसाधन (तस्वीर हेर्नुहोस्)

आइतबार, भाद्र २९ २०८२

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा जलाइएका सवारीसाधनले सिंहदरबार परिसर भरिएको छ। आन्दोलनकारीले जलाएका ती सवारीसाधनहरू अहिले सिंहदरबारको विभिन्न स्थानमा यत्रतत्र छरिएका अवस्थामा देखिन्छन्।