काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र चोरीका कारण उपकरण र सर्भरमा क्षति पुगेपछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ र वितरण अनिश्चितकालीन बन्द गरेको छ।
विभागले अर्को सूचना जारी नभएसम्म चालक अनुमतिपत्र छपाइ, वितरण तथा विद्युतीय दर्ता ९भ्म्ीख्च्क्० सम्बन्धी सम्पूर्ण प्रणाली अवरुद्ध रहने जनाएको छ।
