शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भुवन के पोखरेलको को अभिनय मा नयाँ तिज गीत ‘माईत बरिलै’ सार्बजनिक

शुक्रबार, साउन २ २०८२

काठमाडौं । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेल र चर्चित मोडल यशु भट्टराई को मुख्य भुमिका रहेको ‘माईत बरिलै बोल को नयाँ तीज गीत सार्बजनिक भएको छ । गायक खुमन अधिकारी र मिना बेल्बासे को स्वरमा रहेको यस गीतमा शव्द नवीन घिमिरे को हो भने लयरसंगीत तेज सिलुवाल (सिन्धुली) को छ भने उक्त गीतको म्युजिक भिडियो निर्देशन देबेन्द्र कुवर हुन भने छायांकन मा मेहेफुज अन्सारी छन। उक्त गीत मा छबिलाल बेल्बासेरमतिराज खनाल ले पनि अभिनय गरेका छ्न मीना बेल्बासे अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको उक्त गीत निकै नै उत्कृष्ट बनेको सो गीत का मोडल भुवन के पोखरेल को भनाइ छ।

यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको ‘सहरीया बुहारी’ तेस्तै ख्याल ठट्टा नामक टेलि सिरियल मा अभिनय गर्दै आइरहेका चर्चित कलाकार पनि हुन् । भुवनले अहिलेसम्म ३दर्जन भन्दा बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन ।