शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल राष्ट्र बैंकले सेयर धितोमा २५ करोडसम्म कर्जा दिने घोषणा

शुक्रबार, असार २७ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा एक व्यक्ति वा कम्पनीलाई २५ करोड रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ ।गभर्नर डा। विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।

यसअघि सेयर धितो कर्जाको सीमा १५ करोड रहेको थियो । तर, यसपटक गभर्नर पौडेलले कर्जा सीमा १० करोडले बढाएर २५ करोड रुपैयाँ पुर्याएका हुन् ।