शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पुन खत्री

आइतबार, जेष्ठ ४ २०८२

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिृकत ९सिईओ० मा सुरेश प्रसाद खत्री पुनः नियुक्त भएका छन् ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारीमा खत्रीलाई पुनःनियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त प्रमुख कार्यकारी खत्रीले आईतबारदेखि नैं पदभार ग्रहण गर्नेछन् । २०७८ साल जेठ ३ गतेदेखि लागू हुने गरी खत्रीले पहिलो पटक प्रमुख कार्यकारीका जिम्मेवारी सम्हालेका थिए ।