शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बेष्ट फाईनान्सको प्रमुख कार्यकारीमा घर्ती

सोमबार, फाल्गुन २६ २०८१

काठमाडौं । बेष्ट फाईनान्सको प्रमुख कार्यकारी अधिकृतको पदमा बालनरसिंह घर्ती (बि.एन घर्ती) नियुक्त भएका छन् । फाईनान्स सञ्चालक समितीको यही फागुन २६ गते बसेको सञ्चालक समितीको ६०२ औं बैठकले घर्तीलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

फाईनान्सका अनुसार आगामी चार बर्षे कार्यकालका लागि नियुक्त भएका घर्तीको कार्यकाल यही फागुन २६ गते देखि नैं कार्यान्वयनमा आएको छ ।