बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पाँडे चयन

बुधबार, फाल्गुन २१ २०८१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालक समितिको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकका यही फागुन २० गते बसेको सञ्चालक समितीको छ सय १७ औं बैठकले पाँडेलाई संचालक समितिको अध्यक्षमा सर्वसम्वतरुपमा चयन गरेको हो । अध्यक्ष चुनिएका पाँडे यसअघि पनि सोही बैंकमा सञ्चालक समितीको अध्यक्ष पदमा रहेका थिए ।