बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नबिलको सिनियर डीसीईओमा मनोज ज्ञवाली बढुवा, सीईओमा पदोन्नती गर्ने पूर्वतयारी

आइतबार, पुष १४ २०८१

काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको हालैको बैठकले वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ)मा मनोज ज्ञवालीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

ज्ञवाली यसअघि नबिल बैंकको डेपुटी सीईओ थिए । समितिको यो निर्णयले ज्ञवालीलाई सीईओको रुपमा नियुक्त गर्ने पूर्वतयारीको रुपमा हेरिएको छ ।

यसअघि ज्योति विकास बैंकको सीईओ रहेका ज्ञवाली नबिलमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए ।