बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना, कम्तीमा ४७ जनाको मृत्यु

आइतबार, पुष १४ २०८१

काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ यात्रु सवार विमान दुर्घटना भएको खबर छ।

कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।

योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो ।

कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ यात्रु सवार विमान दुर्घटना भएको हाे।