काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ । सोमबार प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो ।
अधिकारीलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा नचल्ने निर्णय गरेको थियो ।