बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कुलमानले पत्रकार सम्मेलन गर्दै

बुधबार, कार्तिक २८ २०८१

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दैछन् ।

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद बारे आफ्नो असहमतिका बाबजुत पनि प्राधिकरणले काटिएका उद्योगका लाइन जोड्नुपरेपछि आफ्नो धारणा सार्बजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

उनले आज अपराहन्न २ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

मंगलबार बसेको प्राधिकरण संचालक समितिको बैठकले काटिएका उद्योगको विद्युतको लाइन जोड्ने निर्णय लिएको थियो ।