बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

उपनिर्वाचनका लागि रास्वपाले तोक्यो सात प्रदेशमा सात “कमान्डर”

बिहिबार, कार्तिक २२ २०८१

काठमाडौं । स्थानिय तहको उपनिर्वाचनका  लागि रास्वपाले सात प्रदेशमा सात “कमान्डर” तोकेको छ।

रास्वपाको केन्द्रीय निर्वाचन संयोजन समितिले उपनिर्वाचनमा कार्तिक २२ गतेदेखि २९ गतेसम्म उम्मेदवार चयनको प्रक्रिया संचालन गर्ने भएको छ ।

रास्वपाले कोशी प्रदेशमा निशा डाँगी, मधेश प्रदेशमा डा, चन्दा कार्की, बागमती प्रदेशमा शिशिर खनाल, गण्डकीमा बिन्द्बासिनी कांसकार, लुम्बिनीमा कुसुम महर्जन, करंलीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठलाई तोकेको छ ।