बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आज सुन चाँदीको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिहिबार, कार्तिक २२ २०८१

काठमाडौं । आज सुनको भाउमा भारी गिरावट आएको छ । आज सुनको भाउ तोलामा ४ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ प्रतितोला ५५ रुपैंयाले घटेको छ । आज चाँदी तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ ।