सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आइतबार, कार्तिक ११ २०८१

रूपन्देही । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाउँपालिका–४ बस्ने ४५ वर्षीय निर्मल थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।