उत्कृष्ट सिर्जनशिल कार्य´ पुरस्कारबाट डीआईजी खापुङ्ग पुरस्कृत
काठमाडौं । ६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयकाे आयोजित कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्र कुवेर खापुङ्ग `उत्कृष्ट सिर्जनशिल कार्य´पुरस्कारबाट पुरस्कृत भएका छन् ।
६९औँ प्रहरी दिवसको अवसर दिनका इीआईजी खापुङ्गलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रमाणपत्र दिदैं पुस्कार प्रदान गरेकाे हाे ।
डीआईजी खापुङ्गले काेशी प्रदेशमा धेरै राम्रा काम कार्यहरू गरेकाे जानकारहरू बताउन्छन् ।
आगामी दिनमा समेत प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामनासमेत नेपाल प्रहरीले ब्यक्त गरेको छ।