बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

बाढी-पहिरोमा परी हालसम्म २ सय ३९ जनाको मृत्यु

शनिबार, असोज १९ २०८१

काठमाडौँ – अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको उनले बताए ।