बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नख्खु खोलाले बगाएका सशस्त्रका उद्दारकर्ताको एक घण्टापछि रेस्क्यु

शनिबार, असोज १२ २०८१

काठमाडौं । ललितपुरको नख्खु खोलाले बगाएर ल्याएका एक सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु गरिएको छ ।

कुसुन्तीमा बाढीमा फसेका मानिसहरूको उद्दार गरि आफु पनि सुरक्षित स्थान तर्फ फर्कने क्रममा उनलाई नख्खु खोलाले बगाएको थियो ।

करिव एक घण्टाको प्रयास पछि उनलाई पनि उद्दार गरिएको हो ।