बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

नख्खुखोलाले चार जना बगायो, खोजीकार्य जारी

शनिबार, असोज १२ २०८१

काठमाडौं । काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा एक  महिला, २ जना पुरुष र एकजना बच्चा छन् ।

प्रहरीका अनुसार उनीहरुलाई अहिले विहान ९ बजेतिर खोलाले बगाएको हो । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।