बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

२४ उपसचिवको सरुवा, तीन जिल्लाका सिडिओ फेरिए

शुक्रबार, असोज ११ २०८१

काठमाडौं । सरकारले २४ जना उपसचिवको सरुवा गरेको छ ।

गृह मन्त्रालयले बिहीवार उनीहरूको सरुवा, काज सरुवा तथा पदस्थापन गरेको हो ।

मन्त्रालयले १३ उपसचिवको सरुवा तथा ११ जनाको पदस्थापन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरूको सरुवा गरिएको हो ।

यस क्रममा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

हेर्नुहोस् सूची