बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

सोमबार, भाद्र २४ २०८१

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे संसदीय सुनुवाई समितिको बैठक बस्दैछ ।

बैठकमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल हुने कार्यसूचि रहेको छ ।