बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एभरेष्ट बैंकद्धारा लाभाँश घोषणा

शुक्रबार, भाद्र २१ २०८१

काठमाडौं । एभरेष्ट बैकले लाभाँश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १५ दशमलव ५३ प्रतिशत लाभांश घोषणा गरेको हो । घोषित लाभाँश मध्येमा करसहित पाँच दशमलव ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर रहेको छ।

घोषित लाभाँश राष्ट्र बैकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ।