काठमाडौं । साफ यू–२० च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपाललाई पराजित गर्दै बङ्गलादेश च्याम्पियन बनेको छ । उपाधिका लागि आज भएको खेलमा नेपाल बङ्लादेशसँग पराजित भएको हो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मुख्यालयको खेलमैदानमा आज भएको खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो ।