आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइयो टिआरसी विधेयक

बुधबार, भाद्र १२ २०८१

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिएको छ।

दुवै सदनले पारित गरेको विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रूपमा लागू हुनेछ ।