बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

जाजरकोटमा भीरबाट लडेर एक किशोरीको मृत्यु

बिहिबार, साउन ३१ २०८१

जाजरकोट । जाजरकोटमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका–१ जाल्माका डिलबहादुर नेपालीकी १४ बर्षीया छोरी मनीषा विकको भीरबाट लडेर मृत्यु भएको प्ररीले जनाएको छ ।

बुधबार घर नजिकैको जंगलमा घाँस काट्न गएको बेला भीरबाट लडेर उनको ज्यान गएको हो ।