काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। काठमाडौँबाट रसुवाका लागि उडेको जहाज दुर्घटना भएको हो।
नुवाकोटको शिवपुरीमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।