शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल राष्ट्र बैंकको प्रवक्तामा पौडेल

सोमबार, साउन १४ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । राष्ट्र बैकको कार्यकारी निर्देशक पदमा कार्यरत पौडैलले यही साउन १४ गते सोमबारबाट कार्यान्वनमा आउने गरी प्रवक्ताको जिम्वेवारी सम्हालेका हुन।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापन स्नाकोत्तर उपाधी हासिल गरेका पौडैल हाल बैंक सुपरीवेक्षण बिभागका कार्याकारी निर्देशकको भुमिकामा रहेका छन्।