बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विमान दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री ओली

बुधबार, साउन ९ २०८१

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका छन् ।

गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री ओली दिउँसो साढे १ बजेपछि विमानस्थल पुगेका हुन् ।

दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले त्यहाँको घटनाबारे जानकारी लिए ।

सुरक्षा निकायका प्रमुख पनि दुर्घटनास्थल पुगेका थिए।