काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दाबी पेस गरेका छन्।
उनले ६४ सांसद्को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
लामालाई नेकपा एमाले र नेपाली कांग्रेसका सांसद्हरुले समर्थन गरेका छन्।