शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अवैध लागूऔषध सहित एक जना पक्राउ

मंगलबार, साउन ८ २०८१

कैलाली । घोडाघोडी नगरपालिका–१ सुखड चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ ३ सय मिलिग्राम सहित भजनी नगरपालिका–९ डम्पुर बस्ने २५ वर्षीय गणेशमान सिंहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।