बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यले गरे दाबी पेश

सोमबार, साउन ७ २०८१

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् ।

उनले ५६ सांसदको समर्थनसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरे।